info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

News


धरानमा २० सहित १ नं प्रदेशमा ५६ जनामा काेराेना संक्रमण

संयुक्त आवाज परिवर्तन समाज १५ भाद्र २०७७, सोमबार १४:४६

काठ्माडाैं = अाज २४ घण्टा भित्रमा प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६ जना संक्रमित थपिएका छन् । धरानमा मात्र ६ महिला १४ पुरुषसहित २० जना संक्रमित थपिए   कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा समान १ पुरुष, इटहरीमा १ महिला थपिएका छन् । मोरङमा…

Read More/पुरा पढ्नुहोस 

धरानमा अाज बिहानै ८ जनामा काेराेना संक्रमण

संयुक्त आवाज परिवर्तन समाज १५ भाद्र २०७७, सोमबार ०२:५१

काठ्माडाैं : धरान उपमहानगरपालिकामा आज बिहान थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब सङ्कलन गरिएकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुखले बताए । आज संक्रमित पुष्टि हुनेमा धरान ५ का ३६ बर्षीया महिला, धरान १८ ठेगाना…

Read More/पुरा पढ्नुहोस 

काठमाडाैं उपत्यकामा अाज एकै दिन ४२९ काेराेनाकाे नया संक्रमीत थपिए

संयुक्त आवाज परिवर्तन समाज १४ भाद्र २०७७, आईतवार १५:१०

काठमाडौं = काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उपत्यकामा संक्रमित थपिएको यो संख्या अहिलेसम्म कै उच्च हो । प्रवक्ताका अनुसार उपत्यकामा आज…

Read More/पुरा पढ्नुहोस 

धरान १७ नं सिल

संयुक्त आवाज परिवर्तन समाज १४ भाद्र २०७७, आईतवार १४:३७

काठ्माण्डाै: धरान उपमहानगरपालिका वडानं. १७ को पुरै वडा सिल गरिएको छ । धरान १७ फाेक्लिनटापुमा आज दुई जना एकै परिवारका आमा छोराको कोरोना सङ्क्रमणबाट मृत्यु भएको र कोरोना सङ्क्रमितको सङ्ख्या पनि दिनानुदिन वृद्धि भइरहेकोले कोरोना सङ्क्रमण रोक्नका लागि भदौ २१ गते सम्म पुरै वडालाई सिल गरिएको छ।अब १७ नं वडा…

Read More/पुरा पढ्नुहोस 

अाज थप १२ सय २१ जनामा काेराेना संक्रमण

संयुक्त आवाज परिवर्तन समाज १४ भाद्र २०७७, आईतवार ११:०१

काठमाडौं । नेपालमा २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता द्वारा  जानकारि अनुसार २४ घण्टामा गरिएको १२ हजार ७ सय १७ पीसीआर परीक्षणमा १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या…

Read More/पुरा पढ्नुहोस 

1 6 7 8 9 10 15
Translate »