info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

अाज थप १२ सय २१ जनामा काेराेना संक्रमण

काठमाडौं । नेपालमा २४ घण्टामा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता द्वारा  जानकारि अनुसार २४ घण्टामा गरिएको १२ हजार ७ सय १७ पीसीआर परीक्षणमा १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २ सय ६७ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ८ सय २२ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

Translate »