info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

धरानमा अाज बिहानै ८ जनामा काेराेना संक्रमण

काठ्माडाैं : धरान उपमहानगरपालिकामा आज बिहान थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा स्वाब सङ्कलन गरिएकाहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुखले बताए ।

आज संक्रमित पुष्टि हुनेमा धरान ५ का ३६ बर्षीया महिला, धरान १८ ठेगाना लेखिएका ४२,७२,५३,४४ बर्षीया महिला र एक जना ४७ बर्षीय पुरुष रहेका छन् । यसै गरी धरान १० का २२ वर्षीय पुरुष र धरान १२ का १७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितहरूको अहिले धमाधम विवरण लिने काम भइरहेको छ।

Translate »