जिल्लै परेकाे छु म
जिल्लै परेको म छु -------------------🇳🇵 सिङ्गो देश छ रङ्गमञ्च सरिको नेता कलाकार छन् छाएका अखबारमा दिनदिनै हाँस्ने समाचार छन् श्रोता दर्शक छन् समस्त जनता भन्छिन् बुहारी लछू बाजे जिल्ल,बुवा नि जिल्ल,बिचरो जिल्लै परेको म छु ।१। फाटेका कपडा सिलाउँछु भनी चङ्खे मुसो तम्सियो बोकाले अझ दाइँ गर्दछु भनी ताक्दैछ कुन्यू…
पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा…
नेपाल विश्वाेकाे प्राचिनतम् देश
नेपाल : विश्वको प्राचीनतम् देश हाल, विश्वमानचित्रमा चिनको तिब्बतभन्दा दक्षिण र भारतभन्दा उत्तरमा अवस्थित, हिमालय पर्वतमालाको सगरमाथा शिखर रहेको देशको नाम नेपाल हो। यो देशको नाम नेपाल कसरी रहनगयो भन्ने कुरामा इतिहासकारबीच मतैक्य पाइदैन। नेपाल धेरै अघिदेखि नै तिब्बत र भारतबीचको ऊनको व्यापारिक केन्द्र रहिआएको र तिब्बती भाषामा 'नेपाल'-को अर्थ 'ऊनको घर'…
अर्थ मन्त्रि खतिवडा सनिवार राति १२ बजे सम्म मात्र मन्त्रि रहन पाउने
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाको ६ महिने कार्यकाल सनिवार राति १२ सकिदै छ । अब उनी शनिबार राति १२ बजेसम्म मात्रै अर्थमन्त्री रहन पाउनेछन् । डा. खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ-ग्रहण गरेका थिए । सपथ ग्रहण गरेको दिनदेखि…


