info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

३ आश्विन २०७७, शनिबार

Helping Hands For Simle School Aiselu Kharka Khotang

Helping Hands For Simle School Aiselu Kharka Khotang

संयुक्त आवाज परिवर्तन समाज (संयुक्त अभियान)
फेरि पनि आयो सहयोग ।

खोटाङ जिल्ला,ऐसेलुखर्क गाउँ पालिका वडा नम्बर ५(पाच) मा रहेको एक बिध्यालय श्री सिम्ले मा.बि.लाई भौतिक पुर्बाधार निर्माणका निमित्त आर्थिक रकम अपुग हुदा “#सम्युक्तआवाजपरिवर्तनसमाज” मा सहयोग अपिल प्राप्त भएको हुदा सो अपिललाई मध्यनजर गर्दै सस्थागत तर्फ बाट र सस्थामा आबद्द सकृय सदस्य ज्युहरु सहकार्य गरी #Whitephase (सफेद चरण)सस्थाले पनि एस कार्यमा सहभागी जनाई सहयोग गर्नु भएको छ, भने सहयोग रकम चेक द्वारा हस्तान्तरण गरिएको छ।
जस्मा सहयोग गर्ने सहयोगी दाताहरुको नामावली एसप्रकार छ ।

श्री सिम्ले माध्यमिक बिद्यालयको लागि आर्थीक सहयोग संकलन नामावली
१, SAPS रु ५,०००/-
२, प्रबिन राई १,०००/
३, बृन्दा राज राई १,०००/-
४, गोपी राई रू ३,०००/-
५, पशुपति थुलुङ राई ३,०००/-
६, भोगिन्द्र राई रु ३,०००/-
७, सन्जु लिबाङ, रु १,०००/-
८, शान्ति तिलुङ रु २०००/-
९, मङ्गल राई रु ३,०००/-
१०, सजिना राई रु ५००/-
११, लक्ष्मी देवान रू ३,०००/
१२, उतर कुमारी राई रू २,०००/
१३, पवित्रा राई रु ३,०००/
१४, शम्भु वाम्बुले राई रु २,०००/
१५, मूना बान्तावा राई रू ३,०००/
१६, लक्ष्मी राई रू २,०००/
१७, आङ दामु शेर्पा, रु ५०००/-
१८, सूबाश राई रू 1,000/
१९, सन्तोष कङ्लिबा लिम्बु रु रु २०००/-
२०, देउकला राई रु, ३,०००/-

संयुक्त आवाज परिवर्तन समाज संयुक्त अभियान बाट ४८,५०० अठचालीस हजार पाँच सय रुपैया र

white phase सफेद चरण सस्था बाट- ११,१११ एघार हजार एक सय एघार

गरि जम्मा ५९,६११ उनान्साठी हजार छ सय एघार हस्तान्तरण गरिएको जानकारी गराउदछौ ।

साथै यस कार्यमा सहभागी भै जतिपनि सहयोगी मन हरुले सहयोग गर्नु भयो यहाहरुलाई हृदय देखि धेरै धेरै धन्यवाद,तपाई हामि मिलेर सहयोग रकम उठाई बनेको ती स्कुल बाट धेरै बिध्यार्थि भाइ बहिनिहरुको उज्ज्वल भबिस्य बन्ने छ,हामी मरेर गएता पनि हामि एक एक जुट भै उठाएको रकमले बनेका ती स्कुल सदा बहार रहि रहने छ, हामिले गरेका धर्म सधै भरी रहनेछ,#सेवा नै धर्म हो,हाम्रो धर्म मरेर जाने छैन धन्यवाद,

Translate »