माेरंगकि सज्जा चाैलागाईं बनिन नेपाल अाईडल
काठ्माण्डाै : नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्। एपी…
माेरंगकाे वेलवारिमा युवाहरु बिच झडप एककाे मृत्यु
माेरंग: मोरंगको बेलबारी नगरपालिका-५ कसेनीमा सामान्य बिषयमा युवाहरू बिच झडप हुँदा एक युवाको मृत्यु भएको छ । झडपमा तीन जना घाइते भएका छन । शुत्रबार (आज) दिउँसो दुई पक्षबिच भएको झडपमा स्थानिय ३६ बर्षीय चन्द्र कुमार राईको मृत्यु भएकाे इलाका प्रहरी कार्यलय हरैँचाका प्रहरी नायब निरिक्षक टि सिवाकोटीले जानकारी…
प्रदेश नं १ मा अाज ७४ नया संक्रमित २० डिस्चार्ज
ýविराटनगर: प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी सुनसरीमा ४१ जना रहेका छन् भने मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६…
भात पकाउने कुकर (Rice Cooker) प्रयोग गरेर N95 र K95 मास्कलाई निर्मलीकरण (Decontamination) गरेर फेरी प्रयोग गर्ने तरिका हेर्नु होस् |
भात पकाउने कुकर (Rice Cooker) प्रयोग गरेर N95 र K95 मास्कलाई निर्मलीकरण (Decontamination) गरेर फेरी प्रयोग गर्ने तरिका हेर्नु होस् | अस्पतालहरुलाई यो कुरा काम लाग्न सक्छ किन भने उनीहरुले धेरै मास्कहरु प्रयोग गर्नु पर्छ र पैसा पनि बच्छ | राईस कुकरमा पानी राख्ने होइन | सुक्खा तातो हावाले भाइरस…


