लिङथेप चौतारो पुनःनिर्माण तथा समुद्घाटन भिडियो सहित हेर्नुहोस
ताप्लेजुङ जिल्लाको ऐतिहासिक भूगोल मिक्वाखोला क्षेत्रमा पर्ने मेरिङदेन गाउँपालिका वडा नं.–५, वरक गाउँमा अवस्थित करिब १६ औं शताब्दिमा निर्माण भएको ‘नुगेयुङमा’ चौतारो पुनःनिर्माण कार्य सम्पन्न भएको छ । लिङथेप लिम्बूहरुकी चेली ‘नुगेयुङमा’को नाममा निर्मित सो चौतारो देशविदेशमा रहने लिङथेप चेलीहरुको पहलमा संकलित रु ९,९२,९७५।०० को लागतमा पुनःनिर्माण भई गत मार्ग…
हड्डीमा क्यान्सर भए पछि अर्जुन राईको खुट्टा काटन पनि ३२ देखि ४५/५० लाख सम्म खर्च लाग्ने डाक्टरहरुको भनाई भिडियो सहित
हड्डीमा क्यान्सर भए पछि अर्जुन राईको खुट्टा काटन पनि ३२ देखि ४५/५० लाख सम्म खर्च लाग्ने डाक्टरहरुको भनाई लिला राई फाउण्डेशनका अध्यक्ष लिला राई द्वारा रु १,००,०००/- एक लाख सहयोग प्रदान उर्लाबारी १ मोरङ , पिपलडाँगी निवासी ईन्द्र बहादुर राईको १६ बर्षीय अर्जुन राई बोन क्यान्सर भएर विगत ७ महिनादेखि…
दीक्षा लिम्बु राईलाई संयुक्त आवाज परिवर्तन समाजका पहलमा १,५८,३८३/- हस्तान्तरण भिडियो सहित
खोटाङ्ग दिप्रुङ्ग चुइचुम्मा गाउँपालिका वडा नम्बर एक निवासी रबिन राईकी श्रीमती बिरामि दीक्षा लिम्बु राई लाई संयुक्त आवाज परिवर्तन समाजका सक्रिय सदस्य भोगिन्द्र चाम्लीङ्ग, उत्तर कुमारी राई, पशुपति थुलुङ्ग, सुजन लिम्बु सन्तोष राईको नेतृत्वमा १,५८,३८३/- संकलन गरि बिरामी दिक्षा लिम्बु राईलाई हस्तान्तरण गरिएको हो । । https://youtu.be/1x3sHZnhOdc रगतको समस्या देखिएपछि…
समाजसेवी मन्जु बिष्ट वाईवाको नेतृत्व, पाेम्फा राई, शिरमाया तामाङको सहयोगमा अमेरिका बाट सिन्धुपाल्चोक लिदि वडा नं २ भिषण बाढी पहिरो बाट बिस्थापित २८ परिवारलाई २,५१,०००/ सहयाेग भिडियो सहित
समाजसेवी मन्जु बिष्ट वाईवाको नेतृत्व, पाेम्फा राई, शिरमाया तामाङको सहयोगमा अमेरिका बाट सिन्धुपाल्चोक लिदि वडा नं २ भिषण बाढी पहिरो बाट बिस्थापित २८ परिवारलाई २,५१,०००/ सहयाेग भिडियो सहित https://youtu.be/iqp8Qi45pVM सिन्धुपाल्चोकसि लिदि वडा नंम्वर २ मा केही समय अघि गएको भिषण बाढी पहिरोबाट बिस्थापित भएका परिवारलाई अमेरिकाबाट साढे दुई…
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पहिलाे पटक बीपी प्रतिष्ठानको उपकुलपति कार्यालय सिल
काठ्माण्डाै : धरानकाे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिकाे कार्यालयका एक जना फोरम्यानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपकुलपतिको कार्यालयलाई अर्को सूचना नअाए सम्मका लागी सिल गरिएको छ । बिहीबार प्रतिष्ठानको हेल्प डेस्कमा उक्त कर्मचारीले स्वाब दिएकोमा शुक्रवार रिपोर्ट पोजेटिभ आएको थियाे । उनी त्यस दिनसम्म नै काममा खटिएको कारण उपकुलपतिको…


