धरानकाे विपि काेइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानकाे क्वारटर एक जनाले गरे अात्मा हत्या
काठ्माडाै : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको क्वार्टरमा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् । प्रतिष्ठानको जि २ को १ नम्बर ब्लकमा रहदै आएका ४५ बर्षीय मणिकुमार परियारले आज शनिबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले मृतक परियारले कोठामा रहेको झ्यालको डण्डी…
प्रधान मन्त्रिकाे सचिवालयमा पहिलाे पटक काेराेना प्रवेश
काठमाडौं: प्रधानमन्त्रीको सचिवालयमा पहिलो पटक कोरोना पुष्टि भएको छ । मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा, ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यहरुमा पहिलो पटक कोरोना संक्रमण पुष्टि…
अाज कहाँ कति भयाे काेराेना संक्रमण
काठ्माडाै= अाज कहाँ कहाँ भयाे संक्रमित, संक्रमितमध्ये काठमाडौंमा ८१७, कैलालीमा १६१, मोरङमा १०५, रुपन्देही ९१, चितवनमा ८६, ललितपुरमा ६८, सुनसरीमा ६६, भक्तपुरमा ५८, सिराहामा ३९, जुम्ला ३७, बाँकेमा ३०, पर्सा, कास्कीमा २८, कञ्चनपुरमा २४ जना रहेका छन् । त्यस्तै धनुषामा १९, महोत्तरी, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङमा १७र१७, सप्तरीमा १६, बारा, नवलपरासी…
अाज सवै भन्दा धेरै संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा…
नेपालि कंग्रेस महामन्त्रि ससांक काेईराला लाई काेराेना संक्रणम
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। प्राप्त जनाकारि अनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो । उनी अहिले होम आईसोलेशनमा रहेको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ र अर्को रिपोर्ट पनि आजै आउने ती…


