खोटाङ्ग दिप्रुङ्ग चुइचुम्मा गाउँपालिका वडा नम्बर एक निवासी रबिन राईकी श्रीमती बिरामि दीक्षा लिम्बु राई लाई संयुक्त आवाज परिवर्तन समाजका सक्रिय सदस्य भोगिन्द्र चाम्लीङ्ग, उत्तर कुमारी राई, पशुपति थुलुङ्ग, सुजन लिम्बु सन्तोष राईको नेतृत्वमा १,५८,३८३/- संकलन गरि बिरामी दिक्षा लिम्बु राईलाई हस्तान्तरण गरिएको हो । ।
रगतको समस्या देखिएपछि वहाँको मेजर अपरेसन गर्नुपर्ने देखिएको थियो तर आर्थिक अवस्था अवस्था कमजोर भएको र आफुले उपचार गर्न नसक्ने अवस्था रहेको भन्दै बिरामिका श्रीमान रबिन राईको फेसबुक स्टाटस आग्रह मनन गर्दै सेवा नै धर्म हो भन्ने मुलनाराका साथ् संयुक्त आवाज परिवर्तन समाजका सक्रिय संस्थापक सदस्य भोगिन्द्र चाम्लीङ्ग भोगिन्द्र चाम्लीङ्गले आफ्नो निजि फेसबुक वाल बाट बिभिन्न संघ संस्थामा सहयोगको अपिल गर्नु भएको थियो । उक्त अपिल क्रममा बिरामि दीक्षा लिम्बु राईलाई साथ सपोर्ट दिन संयुक्त आवाज परिवर्तन समाजका सक्रिय सदस्य उत्तर कुमारी राई, पशुपति थुलुङ्ग, सुजन लिम्बु, सन्तोष राई जोडिनु भै संयुक्त पहलमा दिक्षा लिम्बु राई बचाउ अभियान संचालन गरीएको यस अभियानका प्रमुख पहलकर्ता भोगिन्द्र चाम्लिङ्ग ले बताउनु भयो।
दिक्षा लिम्बु राईलाई उपचारक्रममा रगतको समस्या भएकोले ७० जना भन्दा बढिले रक्तदान गरि दीक्षा लिम्बु राइलाई जीवन दान दिएको थिए
श्रीमान साउदिमा रहेका र वहाँकै कमाइले परिवार चलाउदै आएका उनिहरु बिरामी भएपछि नोबेल मेडिकल कलेज बिराटनगर आएर उपचार गर्दै थिए। तर त्यहाँको रिपोर्ट र रगतमा समस्या भएको डाक्टरको सल्लाह अनुसार २ वटा मेजर अपरेसन गर्नुपर्ने र धेरै पैसा लाग्ने भनेपछि पैसाको अभावको कारण अस्पतालबाट डिस्चार्ज भएका थिए।तर बिरामिको अवस्था झनै नाजुक भएपछि काठमाडौको सिभिल अस्पतालमा उपचार को लागि भर्ना गराएका थिए।तर त्यहाँ पनि खर्चकै अभाव भएपछि सहयोगको आव्हान गरिएको थियो। सहयोगको आव्हान पछि सहयोगिहरुबाट संकलन गरि उक्त हस्तान्तरण गरिएको हो।
हाल काठमाडौ सिभिल अस्पतालमा उपचार पश्चात डिस्चार्ज भै नन्द अर्जुना राई संग हुनु हुन्छ ।संयुक्त आवाज परिवर्तन समाज परिवार र बिरामिका श्रीमान रबिन राई र उनाका स-परिवारले सहयोगी सबैलाई धन्यवाद ज्ञापन समेत गर्नु भएको छ।
#दीक्षा_लिम्बू_राई_बचाउ_अभियान #संयुक्त_आवाज_परिवर्तन_समाज सहयोगी नामावली
१) Bhogindra Chamling, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७, खोटाङ हाल साउदी रु ५,०००/- (पाच हजार)
२) Suraj Anuragi Rasaili, बेनि नगरपालिका, म्याग्दी हाल साउदी रु ५,०००/- (पाँच हजार)
३) Utarkumari Rai, खोटाङ हाल साउदी रु ३,०००/- (तीन हजार)
४) Karuna Subba, Siddithumka-७, Ilam, हाल साउदी रु १,०००/- (एक हजार)
५) पशुपति थुलुङ राई सोलुखुम्बु ९ हाल युएई रु ५,०००/-(पाँच हजार )
६) उदयपुरे ठुले (गोपाल पुमा राई) उदयपुर बसाहा हाल साउदी रु ५,०००/-(पाँच हजार )
७) Rudra Rai, दुधकोशी गाउपालिका-२, सोलुखुम्बु रु १५,००/- (पन्द्र सय)
८) सबु सुनुवार, भोजपुर हाल ओमन रु ५,०००/- (पाच हजार)
९) Ang Damu Sherpa, सोलुखुम्बु हाल क्यालिफोर्निया, अमेरिका रु ५,०००/- (पाँच हजार)
१०) Deukala Rai, मोरङ लेटाङ हाल कुवेत रु २,०००/- (दुई हजार)
११) Simu Limbu, ताप्लेजुङ हाल कुवेत रु ३०००/- (तीन हजार)
१२) कुमारी लिङ्देन सेनिहाङ्ग, झापा हाल कुवेत रु १०,०००/- (दस हजार)
१३) Shree Kumar Rai, खोटाङ हाल दुबाई रु ४,०००/- (चार हजार)
१४) kumar Nachhiring Rai, सोलुखुम्बु हाल मलेसिया रु,२,०००-/- (दुई हजार )
१५) सुबास राई, दिप्रुङ चुइचुम्मा गाउपालिका, खोटाङ हाल साउदी रु ३,०००/- (तीन हजार)
१६) Santosh Rai, चौडण्डीगढी नगरपालिका, बसाहा, उदयपुर रु २,०००/- (दुई हजार)
१७) Manihang Rai, लोखिम, सोलुखुम्बु, हाल फ्रान्स रु ५,०००/- (पाच हजार)
१८) Yam’sthapa, तमानखोला गाउँपालिका १, बाग्लुङ हाल साउदी रु ३,१००/- (तीन हजार, एक सय)
१९) सबिन राई (पेशल), ओखल्ढुङ्गा हाल साउदी रु १७०५/- (सत्र सय, पाच)
२०) चाम्लिङ सिमा, खोटाङ/झापा हाल कुवेत रु ३,०००/- (तीन हजार)
२१) NawaRaj Rai, जन्तेढुङ्गा गाउपालिका, खोटाङ हाल कोरिया रु ५,०००/-(पाच हजार)
२२) Binod Gharti Bhujel दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७, वालिङ, खोटाङ हाल साउदी रु ४,१४०/- (चा हजार, एक सय, चालीस रुपैयाँ)
२३) Meena Sharma, Chicago. USA रु ४,०००/- (चार हजार)
२४) Rajan Bhandari, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-8, बाम्राङ, खोटाङ हाल साउदी ३१००/- (तीन हजार, एक सय)
२५) Man Kumari Rai, सतिसाले मोरङ हाल कुवेत रु ४,०००/- (चार हजार)
२६) Gyandip GN Chamling, हलेशी टुवाचुङ नगरपालिका-३, खोटाङ हाल साउदी रु ५,०७६/- (पाच हजार, छैयातर रुपैयाँ )
२७) पुर्ण लिम्बू मोरङ झापा हाल कतार रु २,०००/(दुई हजार )
२८) @Bantawa Rai Muna, सुनसरी हाल ओमन रु ३,०००/- (तीन हजार)
२९) @Mgr Nischal काठमाडौ हाल कोरिया रु ५,०००/- (पाच हजार)
३०) अजित राई (जित कुमार राई), इटहरी उप-माहानगरपालिका-२, सुनसरी, (भोजपुर) हाल साउदी रु १५८१/- (पन्द्र सय, एकासी)
३१) Suman Thapa Magar, सिदुपालचौक रु ५,०००/- (पाच हजार)
३२) Sujan Limbu, चौबिसे ७ मौनबुधुक, धनकुटा हाल मलेशिया रु ३,०००/- (तीन हजार)
३३) Jiban Stha, मध्य नेपाल-3, लम्जुङ हाल साउदी रु ३१००/- (तीन हजार, एक सय)
३४) अमृत रानाहछाँ, रुपाकोट मझुवागढी नगरपालिका-९ लमाखु, खोटाङ हाल साउदी रु १५८१/- (पन्द्र सय, एकासी)
३५) शशी थुलुङ राई, सुङ्देल खोटाङ हाल साइप्रस रु २,०००/- (दुई हजार)
३६) आङ दावा शेर्पा, मकालु गाउपालिका-२ टासिगाउ, शङ्खुवासभा हाल California. America रु १०,०००/- (दश हजार)
३७) किरण कुलुङ झापा हाल युएई रु ५,०००/-(पाँच हजार)
३८) Prem Rai, खोटाङ हाल साउदी रु ३,०००/- (तीन हजार)
३९) सचिन याक्खा, जितपुर धनकुटा हाल मलेशिया रु २,०००/- (दुई हजार)
४०) अन्जिला लोक्तान लिम्बू बिर्तामोड नगरपालिका १० झापा हाल इजरायल – रु ४,५००/- (चार हजार, पाच सय)
४१) अस्मिता चोङ्बाङ लिम्बू इटहरा ८ सत्मेरी मोरङ हाल कुवेत रु – ५,०००/- (पाच हजार)
४२) सुमित्रा तामाङ बारा जिल्ला सिमरा गाबिस हाल कुवेत रु- ३,०००/- (तीन हजार)
मानविय सद्भाव र करुणाका साथ सहयोग गर्नु हुने तमाम महान नेपाली सहयोगी मनहरुलाई हामी अभियानताहरु #संयुक्त_आवाज_परिवर्तन_समाज परिवार साथै बिमारी र बिमारीको परिवारको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्दछौ ।


