info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

News


सातै वडालाई समेट्ने गरि बन्यो दिप्रुङ चुईचुम्मा एकता सेवा समाजको गठन

SAPS Online १९ माघ २०७६, आईतवार ०३:३०

Raptar Khabar #Simpal_Suzan प्रकाशित मिति : 2020-02-01 खोटाङ/ खोटाङ जिल्ला दिप्रुङ चुईचुम्मा गाउपालिकामा जन्मिएर हाल काठमाडौ बस्दै आएका खोटाङ्गेहरुको शनिबार बसेको एक भेलाले सातै वडालाई समेटेर दिप्रुङ चुईचुम्मा एकता सेवा समाजको गठन गरेको छ । पालिका बासिलाई गोलबन्द्व बनाएर अगाडी बढाउनको निमित्त गोपालचन्द्र राईको अध्यक्षतामा १३ सदस्यीय दिप्रुङ चुईचुम्मा एकता…

Read More/पुरा पढ्नुहोस 

संयुक्त आवाज परिवर्तन समाज संस्थापक सदस्य द्वारा Cweaf Nepal लाई सहयोग भिडियो सहित हेर्नुहोला

SAPS Online १५ पुष २०७६, मंगलवार ११:४९

संयुक्त आवाज परिवर्तन समाज संस्थापक सदस्य द्वारा Cweaf Nepal लाई सहयोग काठमाडौ- संयुक्त आवाज परिवर्तन समाजको संयाेजनमा सस्थापक सदस्यहरु तथा कुशल समाजसेवीहरु सँगको सहकार्यमा रु २५,०००/- (पचिस हजार) बराबरको कपडा राख्ने दुइ वटा र्याग सहयोग गरिएको सस्थाका अध्यक्ष ब्रिन्दा राज राईले बताउनु भयो । राईले भने सहयोग को लागि यदि…

Read More/पुरा पढ्नुहोस 

संयुक्त आवाज परिवर्तन समाजको संयोजनमा राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग भिडियो सहित हेर्नुहोला

SAPS Online १५ पुष २०७६, मंगलवार १०:४९

संयुक्त आवाज परिवर्तन समाजको संयोजनमा राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग काठमाडौ-पछिल्लो समय निकै चर्चित समाजसेवी, रास्ट्रप्रेमी, देशभक्ती करोडौं जनताले रुचाएका महाबिर पुनका कामलाई बिभिन्न देशमा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरुले साथ दिईरहेका छन् ।पुनको राष्ट्रिय आबिष्कार केन्द्र (National Innovation Center) जस्तो गौरव शाली अभियान सफल बनाउन संयुक्त आवाज परिवर्तन समाजको संयाेजनमा सस्थापक…

Read More/पुरा पढ्नुहोस 

हर्कबहादुर राई प्रतीष्ठानको उत्घाटनमा नेपाली काग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ आउने

SAPS Online १२ पुष २०७६, शनिबार १२:२५

काठमाण्डाै हर्क बहादुृर राई स्मृति प्रतिष्ठानको आयोजनामा अन्तर मावि स्तरिय भलिवल प्रतियोगीताको उत्घाटनमा नेपाली काग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ आउने भएका छन् । सहिद राईको सम्झनामा माघ ३ गतेदेखी ५ गतेसम्म अन्तर मावि स्तरिय भलिवल तथा अन्तर मावि स्तरिय एकल छात्रा नृत्य प्रतियोगीताको आयोजना गरिएको छ । उक्त कार्यक्रममा नेपाल…

Read More/पुरा पढ्नुहोस 

सामजसेवी तथा अभियन्ता कृष्ण थापा बिनोद रानाभाट बचाउ अभियान बारे समितिलाई के भने भिडियो हेर्नुहोस

SAPS Online ९ पुष २०७६, बुधबार १२:३०

सामजसेवी तथा अभियन्ता कृष्ण थापा बिनोद रानाभाट बचाउ अभियान बारे समितिलाई के भने भिडियो हेर्नुहोस बिनोद रानाभाटको उद्धारको लागि बनाइएको समितिले हामी सबै लाई केही दिन चुप लागेर बस भन्ने अनि ती दुःखी हरू को भावना सँग खेलबाड गर्नै के त्यो पैसा उनीहरू को सम्पत्ति बेचेर समितिमा राखेका हुन् हामीहरुले…

Read More/पुरा पढ्नुहोस 

1 12 13 14 15
Translate »