info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

सामजसेवी तथा अभियन्ता कृष्ण थापा बिनोद रानाभाट बचाउ अभियान बारे समितिलाई के भने भिडियो हेर्नुहोस

सामजसेवी तथा अभियन्ता कृष्ण थापा बिनोद रानाभाट बचाउ अभियान बारे समितिलाई के भने भिडियो हेर्नुहोस

बिनोद रानाभाटको उद्धारको लागि बनाइएको समितिले हामी सबै लाई केही दिन चुप लागेर बस भन्ने अनि ती दुःखी हरू को भावना सँग खेलबाड गर्नै के त्यो पैसा उनीहरू को सम्पत्ति बेचेर समितिमा राखेका हुन् हामीहरुले समितिको कुरा मान्नुपर्ने अनि अभियान्ताहरुले उठाएको पैसा दुखी पीडितलाई नभएर अन्यत्र लगाउन खोज्ने र यसमा जति पनि संलग्नता व्यक्तिसँग मलाई जवाफ चाहियो भन्दै सामाजसेवी तथा अभियन्ता कृष्ण थापाले बिनोद रानाभाट बचाउ अभियानमा संकलन रकम यथा सिद्ध पिडितहरुलाई हस्तान्तरण गरिदिन साथै सुरुको निर्णयमा अडिग रहन पिडित हरुको भावाना संग नखेल्न आग्रह र अनुरोध गरेका छन् यदि हामीले भनेको वा अभियन्ता हरुको भनाई सुनुवाई भएन भने भोलिको दिनमा समिति प्रति ठगि हेराफेरीको मुद्धा लगाइने खबरदारी पनि दिए .

Translate »