कोरोना भाइरस नेपाल: एकै दिनमा ११ जनाको मृत्यु, थप ८३८ जना सङ्क्रमित
कोरोना भाइरस नेपाल: एकै दिनमा ११ जनाको मृत्यु, थप ८३८ जना सङ्क्रमित नेपालले २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट सर्वाधिक ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाएको छ यो हालसम्म एक दिनमा पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्यामा मृत्यु हो र यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १३७ पुगेको…
मृगौला पीडित तथा ज्याला मजदुरी गरेर जीविकापार्जन गर्ने अत्ति बिपन्न ५३ परिवारलाई राहत वितरण भिडियो सहित
मृगौला पीडित तथा ज्याला मजदुरी गरेर जीविकापार्जन गर्ने अत्ति बिपन्न ५३ परिवारलाई राहत वितरण भिडियो सहित https://youtu.be/lClNxBFOZ1U बैशाख –काठमाण्डौं । संयुक्त आवाज परिवर्तन समाज परिवार, अन्तराष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठन, सफेद चरण संस्था को संयुक्त अभियान बाट मृगौला फेल भएर डाईलोसिस गरि रहनुभएका ४७ जना मृगौला पीडित र…
बेल्जियमबाट फर्किएकी बाग्लुङकी अंशुको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’
बेल्जियमबाट फर्किएकी बाग्लुङकी अंशुको तेस्रो रिपोर्ट पनि ‘पोजेटिभ’ कोरोना संक्रमण देखिएपछि उपचारमा रहेकी बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ। गण्डकीको प्रयोगशाला र काठमाडौंबाट पनि पोजेटिभ देखिएको हो। ‘सुरुमा हामीले पोखरामा टेष्ट गर्यौं। यहाँ पोजेटिभ देखियो। त्यसपछि काठमाडौं पठाएर टेष्ट गर्दा उता पनि पोजेटिभ नै…
फारसी चितवनमा ३९ जनाको र्यापिड टेष्ट गर्दा एक जनामा कोरोना पोजेटिभ
फारसी चितवनमा ३९ जनाको र्यापिड टेष्ट गर्दा एक जनामा कोरोना पोजेटिभ चितवनमा ३९ जनाको र्यापिड डाइग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एक जनामा कोरोना पो’जेटिभ देखिएको छ । गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी को’रोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको जानकारी आएको छ । पोजेटिभ…
राष्ट्रिया आविष्कार केन्द्रका अध्याक्ष डा. महाविर पुनको आवहान
राष्ट्रिय आविष्कार केन्द्र बाट हाल बाँडिदै गरेको PPE, कोरोना बुथ र एरोसोल बक्स लिन चाहनेहरुले थाहा पाउनु पर्ने कुराहरु पढ्नुहोस: १. PPE सहित अन्य सामानहरु बाँड्दा सरकारी र प्राईभेट, ठुलो र सानो, धनी र गरीब सबै अस्पतालहरुलाई कत्ति पनि भेदभाब नगरिकन सकेको जति बाँडिएको छ किन भने कोरोनाले धनी…


