info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

संयुक्त आवाज परिवर्तन समाज संस्थापक सदस्य द्वारा Cweaf Nepal लाई सहयोग भिडियो सहित हेर्नुहोला

संयुक्त आवाज परिवर्तन समाज संस्थापक सदस्य द्वारा Cweaf Nepal लाई सहयोग

काठमाडौ- संयुक्त आवाज परिवर्तन समाजको संयाेजनमा सस्थापक सदस्यहरु तथा कुशल समाजसेवीहरु सँगको सहकार्यमा रु २५,०००/- (पचिस हजार) बराबरको कपडा राख्ने दुइ वटा र्याग सहयोग गरिएको सस्थाका अध्यक्ष ब्रिन्दा राज राईले बताउनु भयो । राईले भने सहयोग को लागि यदि कोहि इच्छुक हुनु हुन्छ भने सम्पर्क सहयोग गर्न सक्नु हुनेछ।

हामीले गरेको सानो सहयोग लाई ठुलो सम्झी हामीलाई सम्मान गर्नु भएकोमा संयुक्त आवाज परिवार समाज परिवार Cweaf Nepal प्रति आभारी छौ।

Cweaf Nepal लाई सहयोग सहयोग गर्नुहुने राष्ट्रप्रेमि ब्यक्ति/ ब्यक्तित्व ज्युहरुको नामावली निम्नानुसार छन्।
१, उत्तर कुमारी राई खोटाङ दिक्तेल हाल साउदी रु, ६,०००
२, देउकला राई खोटाङ्ग हाल कुवेत रु, ११,०००
३, मेन कुमारी सार्की (सम्झना मंग्राती कुवेत रु, ५,०००
४, संयुक्त आवाज परिवर्तन समाज संस्था बाट रु, ३०००/-
जम्मा रकम= २५ हजार

 

Translate »