नेपालमा कोरोना भाइरस अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि, उपत्यकामा ३७७ जना थप आठ जनाको मृत्यु,
नेपालमा कोरोना भाइरस अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि, उपत्यकामा ३७७ जना थप आठ जनाको मृत्यु, नेपालमा एकै दिन ११ सय जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि, थप आठ जनाको मृत्यु,एकै दिन ११ सय जनाभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि, विगत २४ घण्टामा नेपालमा थप १,१११ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…
कोरोना भाइरस नेपालः भदौ १६ गते अन्तर्राष्ट्रिय उडान खुले कहाँबाट को-को आउन पाउँछन्
सरकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडानहरू खुला गर्ने निर्णय गरिसके पनि कहाँबाट कसकसलाई नेपाल आउने अनुमिति दिने भन्ने विषयमा गृहकार्य भइरहेको जनाएको छ। यसअघि सरकारले भदौ १ गतेबाट उडान सञ्चालन गर्न दिने निर्णय गरेको थियो। तर कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले उडान पुनः सञ्चालनको मिति पर सारिएको थियो। नियमित उडान…
होटल बस्ने र घर पुग्ने खर्च नभएको कुनै पनि नेपाली विदेशबाट घर आउन नपाउने
होटल बस्ने र घर पुग्ने खर्च नभएको कुनै पनि नेपाली विदेशबाट घर आउन नपाउने भदौ ७, काठमाडौं । विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षण सहित सात दिन सम्म होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । सरकारले दैनिक पाँचसय जना सम्मलाई नेपाल…
ओली सत्तामा रहेसम्म देशले दुःख मात्र पाउनेछ: डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जहिलेसम्म केपी ओली जस्ता मान्छे प्रधानमन्त्री रहेसम्म देशले दुःख मात्र पाउने बताएका छन् । उनले सुझबुझ, स्पष्ट नीति, शृङ्खलाबद्ध योजना केही पनि नभएको खाली लहडको भरमा देश चलेको आरोप समेत लगाए । त्यतिमात्र होइन डा. भट्टराईले नेकपाका दुई अध्यक्ष केपी…
विगत २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, थप तीन जनाको मृत्यु
विगत २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको र ८१८ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोरोनाभाइरस वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१,९३५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका…


