काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ।
प्राप्त जनाकारि अनुसार स्वाब परीक्षण गर्दा उनको आज पोजेटिभ नतिजा आएको हो ।
उनी अहिले होम आईसोलेशनमा रहेको छ । कोरोना पोजेटिभ देखिएपछि उनको पूनः स्वाब लिईएको छ र अर्को रिपोर्ट पनि आजै आउने ती नेताले जानकारी अाएकाे छ ।


