info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

नेपालमा कोरोना भाइरस अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि, उपत्यकामा ३७७ जना थप आठ जनाको मृत्यु,

नेपालमा कोरोना भाइरस अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि, उपत्यकामा ३७७ जना थप आठ जनाको मृत्यु,

नेपालमा एकै दिन ११ सय जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि, थप आठ जनाको मृत्यु,एकै दिन ११ सय जनाभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि,

विगत २४ घण्टामा नेपालमा थप १,१११ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सरकारले कोरोनाभाइरस परीक्षणको विवरण सार्वजनिक थालेयता यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यसअघि एक चोटि सङ्क्रमितको दैनिक वृद्धि भएको सङ्ख्याले १,००० नाघेको थियो।

कोरोनाभाइरस सङ्क्रमणका कारण थप आठ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि १८३ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।

Translate »