कोभिड-१९ महामारी यतिबेला विश्वकै साझा चुनौती का रुपमा देखा परेकोछ। मानव जाति माथि नै ठुलो संकटका रुपमा देखा परेको यो महामारी विरुद्ध लड्न विश्वकै सबै मुलुकले आ-आफ्नो ठाउँ बाट अधिकतम प्रयत्न गरिरहेको छन्। विश्व भरिका सरकार हरु जनतालाई सचेत बनाई जनस्वास्थ्य जस्तो अति संवदनशील विषयमा आइपरेको महाविपति को द्रिढतापुर्वक सामना गर्न राष्ट्र संघ र डब्लु एच ओ ले आव्हान गर्दै उनिहरुले विस्वलाई एकजुट हुन् ध्यानाकर्षण गराएका छन्
भाइरसको कुनै सीमा हुदैन त्यसैले मानव जातिको साझा भविष्यको लागि लडौं।
भाइरसले धनि गरिब कुनै सिमानाको सम्मन गर्दैन यस प्रकोपको समय कुनै एकल राष्ट्र ले एकल रुपमा चुनौती हरुको सामना गर्न सक्दैन सबै देशको कठिनाई परिस्थितिमा राष्ट्रहरुले सक्रिय रुपमा परस्पर सहयोग प्रदान गरि मानव जातिको साझा भविष्यको निम्ति सामुदायिक चेतना विकाश गर्नु पर्ने अपिल जोड दिइएको छ। नजिकको अन्तर्राष्ट्रिय सहकार्य समन्वय भएका नीतिहरु संयक्त कार्यहरु र विश्वव्यापी रुपमा श्रोत र शक्तिको परिचालनले मात्रै यस मानवताको साझा दुश्मन भाइरस लाई हराउन सक्षम हुनेछ।
यसै विषयलाई मध्यनजर गर्दै देश विदेशमा रहनु भएका संघ, संस्था, समाजसेवी, सहयोगी महानुभाव नेपालि दाजुभाई दिदीबहिनीहरुमा सामुहिक एकताको लागि हार्दिक अपिल गर्दछौं।
अहिले विश्व संकटमा छ। हाम्रो देश पनि नेपाल अछुतो छैन।
कोरोना भाइरसले को गरिव को धनि कसैलाई पनि भेदभाव गर्दैन।
यस अनौंठो घडि, परिस्थितिमा थप संक्रमणलाई रोक्नको लागि, सफा स्वास्थ्य खानपिन साथै सरसफाइमा ध्यान दिन अति अत्यावश्यक छ।
विश्वले समुदाय र अर्थतन्त्रहरूको जताततै अभूतपूर्व चुनौतीको सामना गरिरहेको छ जताततै बढ्दो COVID-19 महामारीबाट प्रभावित छ।
विश्वले यो विश्वव्यापी COVID-19 प्रकोपलाई ध्यान दिई रहेको छ। सरकार, उद्योग र क्षेत्रका संगठनहरू र व्यक्तिहरू सबै COVID-१ ९ महामारीको विरूद्ध लड्न यस साझा चुनौतीले पैदा गरेको विश्वव्यापी एकता र समर्थनको अति आवश्यक रहेको छ।
यसै विषयलाई मध्यनजर गर्दै संयुक्त आवाज परिवर्तन समाजले विश्वव्यापी प्रयासको नेतृत्व र समन्वय गरि महामारीलाई रोकथाम, यस संकट बाट प्रभावित क्षेत्र, व्याक्तित्वहरूको जनजीवनमा परिआएको संकट, समस्यालाई मध्यनजर गरि महामारी भुमारी बाट छुटकारा पाउन सकेको मद्दत पुराउनु सारा संसार भरि छरिएर बस्नु भएका समाजसेवी सहयोगी नेपालि दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक विनम्र आग्रह गर्दछौं ।
अब COVID-19 महामारीको बिरूद्ध लड्न मद्दत गर्न चाहनु हुनेले संयुक्त आवाज परिवर्तन समाज साझेदार गरि अघि बढ्न सक्नु हुनेछ। सामुहिक एकता कोष र आर्थिक सहयोगको लागि तल दिएको Link मा Click गरि दान प्रदान गर्न सक्नु हुनेछ।
DONATE NOW
बैंक खाता BANK DETAILS
SAMYUKTA AAWAJ PARIWARTAN SAMAJ
Account no. 00100105202268
EVEREST BANK LIMITED
NEW BANESHWOR BRANCH

सो इच्छुक
सहयोग स्वरूप आफ्नो खुशी ५०/१००/५००/१,०००/१,००,०००/-
जति सक्नु हुन्छ सो-इच्छा सहयोग गरि सामाजिक कार्यमा एक्यवद्वता जनाई मनिविया सत्कार गरौँ।
सहयोग के कालागि

सहयोग स्वास्थ्यकर्मी निकायका लागि

सहयोग सुरक्षाकर्मी निकायका लागि

सहयोग गरिव दिनदुखि पिडित हरुका लागि

सहयोग विभिन्न आश्रमका लागि

COVID-19 कोरोना भाइरसका लक्षण

COVID-19 कोरोना भाइरस बच्ने उपाया



