info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

२ भाद्र २०८३, मंगलवार

संयुक्त आवाज परिवर्तन समाजका साधारण सदस्या गीता राना मगरको “मै मरि जादा” बोलको गित सार्वजनिक

संयुक्त आवाज परिवर्तन समाजका साधारण सदस्या गीता राना मगरको “मै मरि जादा” बोलको गित सार्वजनिक

अत्यन्तै मिजासिलो कोमल मनका धनि समाजसेवी संयुक्त आवाज परिवर्तन समाजका साधारण सदस्या गीता राना मगरको मिठो रचना तथा सुमधुर आवाज साथै अभिनय रहेको अत्यन्तै मार्मिक भावुक गित “मै मरि जादा” बोलको गित
SARAGAM OFFICIAL बाट सार्वाजनिक सकेको छ सबैले हेरेर साथ सपोर्ट साथै प्रतिक्रिया दिनु हुन विनम्र अनुरोध गर्दछु ।

सबैले माया गरिदिनु होला।
मन परेमा एक शेयर गरि साथ् सपोर्ट गरिदिनु होला।

उहाँ हरुको टिम प्रती हार्दिक बधाई तथा सफलताको शुभकामना ।

“मै मरि जादा” बोलको गित
lyrics – Gita Rana Magar
music – Bikash Rana Magar
arrange – Padam Raj Magar
vocal – Gita Rana Magar
artist – Subina Rana Magar/Dipak Tamang/Gita – Rana Magar
camera – MK babu Magar
Director/Edit : Ekanta Magar
Samyojak : SAMYUKA AAWAJ APRIWARTAN SAMAJ

Thanks to : SARGAM FAMILY।

Translate »