info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

१६ भाद्र २०८३, मंगलवार

वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना

वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना

संयुक्त आवाज परिवर्तन समाजका संस्थापक सदस्य दिक्तेल रुपाकोट मझुवागढि ७ खोटाङ निवासी भोगिन्द्र चाम्लिङ एवं महेश्वरी ७ खोटाङ निवासी सजिना चाम्लिङ यहि मिति २९ जेष्ठ २०७८ का दिन किराती संस्कार, परंम्परा अनुसार वैवाहिक जीवन बन्धनमा बाधिनु भएकोमा वैवाहिक जीवन सदावहार सुखद रहोस्स, सदैव प्रगति र उन्नतिले नवविवाहित जोडिको कदमले सगरमाथाको शिखर चुमोस् ।

 

 

नव दम्पतीलाई नेपाल आमाले सदैव रक्ष गरुन। तपाईं द्वाय जोडीबाट गरेको सेवाको अपेक्षा पूरा होस्, जन्मदाता मातापिताको अपेक्षा खरो उत्रिन सफल रहनु।

 

भाइचाराको अग्निपरीक्षाको तराजुमा सदार्सवदा नयाँ जोडीको भार अभूतपूर्व रहोस् भने समग्र मानवताको इतिहास कायम गरोस्, दुबैजानामा शु-स्वस्थ्य, शुख, समृद्धि, दिर्घायु, उत्तरोउत्तर प्रगति, अटल सौभाग्य, उज्वल भबिष्य एबं सुखद दामपत्य जीवनको कामना गर्दै हार्दिक बधाई तथा मंगलमय शुभकामना ब्यक्त गर्दछौं।

बृन्दा राज राई
अध्यक्ष
तथा
संयुक्त आवाज परिवर्तन समाज परिवार
न्यू प्लाजा, काठमाडौं

Translate »