info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

१६ भाद्र २०८३, मंगलवार

बागलुङ पहिराेे काे ताजा अप्डेट : पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुग्यो

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले कम्तिमा १० घर बगाएको छ ।

बाढीले बगाएका ८ जनाको शव फेला परेको तर पहिचान हुन सकेको छैन। अझै करिब एक दर्जन भन्दा बढि मानिस बेपत्ता भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै राति आएको बाढीले घर बगाउँदा करिब १३ जना सम्पर्क बिहिन बनेको उहाँले बताउनुभयो ।बस्ती सानो भएका कारण सवै मानिस खोलाले नै बगाएको अनुमान गरिएको छ । अहिले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी छ।

Translate »