info@saps.org.np

समृद्ध परिवार, समाज रुपान्तरणको सपना | संयुक्त आवाज परिवर्तन समाजको चाहना !

१६ भाद्र २०८३, मंगलवार

प्रदेश नं १ का सामाजिक बिकाश मन्त्रि जीवन घिमिरेलाई काेराेना संक्रमण भयकाे पुस्टि

काठमाडाैं : प्रदेश नं १ का सामाजिक विकाश मन्त्रि जीवन घिमिलेलाई काेराेना संक्रमण पुष्टि भएकाे छ ।

प्रदेश नं १ काे प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि झाडापखाला भएको र आज देखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । शनिबार साझदेखि मन्त्री निवासमै रहेका छन् । हाल मन्त्री घिमिरेको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

Translate »