१ कसै कसै संग मेरो बारेमा बुज्छेउ रे अचेल
मोबालमा मेरै फोटो राखि कुज्छेउ रे अचेल
प्रदेश मा छ उ केहि नहोस उस्लाई भन्दै
भगवान् संग बर मागि पुज्छेउ रे अचेल
२
आँसु ~होकि भनेको पाँनि रैछ
उस्कोत~ नाटक गर्ने बाँनि रैछ
म ~गर्थे जिन्दगी बिताउने मायाँ
तर उस्ले गर्ने मायाँ छानि छानि रैछ३ भाग्या आफै ठोकिदो रैछ तिन्को सहरमा
धड्कन् आफै रोकिदो रैछ तिन्को सहरमा
म।गरिबले~ कहाँ~ किन्न~ सक्छुर हजुर
मूटु को मुल्य तोकिदो रैछ तिन्को सहरमा ४ अरुको ~खुसि छिन्ने धेरै छन्
यहाँ दाउ छोपेर हिन्ने धेरै छन्
सामजिक संजाल्को कुरा नगरौ
यहाँ पैशाले इज्यत किन्ने धेरै छन् कृष्ण देव अभागि, झापा


