भीषण आगलागी बाट खरानी भएका ताप्लेजुङको दोश्रो बजार दोभानमा हङकङ बाट ताप्लेजुङे चेलीहरुले यति धेरै सहयोग ताप्लेजुङ जिल्लाको मेरिङ्देन गाउँ पालिकामा भएको भीषण आगलागीमा हङ्कङ लाई कर्म थलो बनाउदै आउनु भएको ताप्लेजुङे चेलीहरुले विभिन्न थरीका हजारौ पीडितलाई सहयोग गरिरहदा आफ्नै गृह जिल्लामा भैपरी आएको विपत्तिमा त्यतिकै बस्न सक्ने अवस्था नरहे पछि छोटो समयमै रु. ९३०,०००/- (नौ लाख तीस हजार) सहयोग संकलन गरि पठाउनु भएको रकम हस्तान्तरण सम्पन्न भएको छ ।
साउदी अरबलाई आफ्नो कर्मभुमी बनाउदै आउनु भएका समाजसेवी आदरणीय श्री टेक बहादुर केरुङ ज्यु ले यस अभियानमा ठूलो भुमिका रहेको छ । दोभान बजारमा आगलागी बाट ६३ घर जलेर नष्ट भए पनि अति विपन्न ५२ घर प्रती परिवारलाई रु, १७,५००/- (अक्षरुपी सत्र हजार पाँच सय) को दरले झन्डै दस लाख बराबरको नगद सहयोग वितरण गरिएको ताप्लेजुङे चेली अनिता अन्छोङ्बो माया आङ्बुहाङले नागरिक आवाज टिमलाई बताउनु भएको हो ।
ताप्लेजुङ हाङ्पाङ ८ , मा जन्म भै त्यही आफ्नो बाल्यकाल बिताउनु भएको ताप्लेजुङे चेलीहरु माया आङ्बुहाङ साथै चागे थर्पु ३ मा जन्मनु भएकी अनिता आनछ्ङ्बोको सहकार्यमा रकम सङकलन भएको हो छोटो समयमा यति ठूलो रकम सङकलन गरिरहदा छो रीचेलीले चुला चौका घर धन्दामा मात्र हैन हरेक बिधामा अगाडि बढ्न सक्छ आफ्नो देश र समाजको निम्ति शिर नझुकाई लडन सक्छ भन्ने उदाहरणीय नारीको रुपमा दुई चेलीहरु खडा हुनु भएको छ ।
उहाँ हरुको उदाहरणीय काम र उद्वारता मन प्रती अग्नि पीडित परिवार तथा मेरिङ्देन गाउँ पालिकाका स्थानीय जनप्रतिनिधि तथा दोभान बजार समितिले दुई चेलीहरुको कामलाई स-सम्मान गर्दै निरंतरताको लागी आशिर्वाद दिनु भएको छ साथै नागरिक आवाज टिम द्वारा हार्दिक नमन सहित विशेष धन्यवाद दिन चाहान्छौ ।
सामाजिक अभियन्ता समाजसेवि अनिता अन्छङ्बो लिम्बु द्धारा उठेको संकलित जम्मा रकम साथै सहयोगि दातहरुको नामवली निम्न अनुसार छन।
१. सबिता लिम्बु (थापा) $1151
२. जितेन चोङ्बाङ $1000
३. अनिता भुजेल $1000
४. अस्तकला गुरुङ $1000
५. खड्क बाहादुर चोङबाङ्क्याक $1000
६. इन्दु लिम्बु $1000
७. छत्र सुब्बा फुरुम्बो $1000
८. कबिता वनेम $805
९. बाला गुरुङ $705
१०. प्रेम मादेन $705
११. शिलु सुब्बा $555
१२. जिबराज चोङबाङ्क्याक् $555
१३. मनु लिम्बु $550
१४. अस्मी छेत्री $520
१५. श्री कङ्लिम्बा $511
१६. सुलोचना चाम्लिङ् $510
१७. सुजु र तेजु केदेम $510
१८. भरत नेयोङ $505
१९. Doma oma lama $505
२०. निरा थोक्लेन लिम्बु $505
२१. लिला सम्बाहाम्फे $501
२२. गिता चोङबाङ $500
२३. प्रविना लिम्बु $500
२४. माला इम्बुङ $500
२५. मनु नेयोङ $500
२६. रिता गुरुङ $500
२७. बिष्नु आङबुहाङ $500
२८. साबित्रा लिम्बु $500
२९. पऺधाक ठुले $500
३०. अमृत थाङदेन $500
३१. मिना घले $430
३२. कबिता काङ्बा लिम्बु $400
३३. गऺगा थाङदेन लिम्ब $400
३४. कमला थोप्रा $350
३५. सरु खवास इस्पो $305
३६. अन्जु नाल्बो $301
३७. सऺगिता केदेम $300
३८. राम कुमारी लिम्बु $300
३९. सोना लुम्फङ्वा $300
४०. keemma dewan changsu$300
४१. अरुना हुक्पा-चोङ्बाङ $300
४२. निवा लिम्बु $300
४३. सुनिता लिङ्खिम् $250
४४. नानी योम्मा वनेम $250
४५. शान्ती मेन्याङ्बो $215
४६. रन्जु के.सी $205
४७. सऺगिता आङबुहाङ् $205
४८. एङ्किला कोयी $205
४९. ubin limbu hangsron $202
५०. अर्बिण श्रेष्ठ $201
५१. अनु राई सुनुवार $201
५२. सन्जु लिम्बु पँधाक $201
५३. कौशिला लङ्वा $200
५४. देबि लिम्बु $200
५५. रुपा लिम्बु $200
५६. नेत्र कुमारी लावती $200
५७. शान्ति छत्याल $200
५८. गिता तामाङ $200
५९. रन्जिता नाम्दुङ $200
६०. कला हुक्पाचोङबाङ् $200
६१. सऺगिता राई $200
६२. माया लिम्बु $200
६३. सुनकेस्रा गुरुङ $200
६४. बिष्नु पाख्रिन $151
६५. बाल कुमारी गुरुङ $150
६६. माया मगर $120
६७. पुरना थापा मगर $120
६८. बिमला गुरुङ $105
६९. सुना गुरुङ. $100 ७०.रस गुरुङ. $100
७१. तारा पोमु $100
जम्मा हङकङ $ 28,860 ( 28 हजार 8 सय 60 रुपैया) नेपाली रेट 15.75 जम्मा नेपाली रु. 454,545 (४ लाख 54 हजार 5 सय 45 रुपैया )
अन्य देशबाट
१. पद्मा हुक्पा चोङबाङ र मन कुमारी हुक्पाचोङबाङ नेपाली रु.50,000HK
२. Ang D Sherpa रु 30,000 USA
३. लिला राई रु.20,000 UK
४. नन्द सुब्बा रु 15,000 KTM
५. जानुका लिम्बु रु 6,000 USA
६. खुशी राई रु.5,000 USA
७. अरुन चेम्जोङ रु 3,000 कतार
८. सन्जा अन्छङ्बो रु 3,000 मकाउ
९. माया लिम्बु रु. 3,000 KTM
१०. निर्मल राई रु.2,570 मलेसियाक
११. अनिता अन्छङ्बो रु.10,000 Hongkong
१२ टेक बहादुर केरुङ रु. 10,000
जम्मा नेपाली रु.1,47,570 (एक लाख सटचालिस हजार पाँच सय सत्तरी मात्र)
सामाजिक अभियन्ता समाजसेवि माया आङ्बुहाङ् लिम्बु द्धारा उठेको संकलित जम्मा रकम साथै सहयोगि दातहरुको नामवली निम्न अनुसार छन।
रोशनी यक्सो & ज्वाइँ $1000/-
राज कुमारी यक्सो ( वनेम) $1000/-
ईन्दु यक्सो $708/-
भगवती ओख्राबो $651/-
कर्ण ओख्राबो $101/-
मायाँ आङ्बुहाङ $635/-
जस्मान वनेम $600/-
मिना चेम्जोङ $551/-
देउ तेम्बे $550/-
सीता यक्सो $545/-
सुरेश यक्सो $505/
सन्जु गौचन $505/-
नरेश नाल्बो $501/-
सरु नेयङ ( राई) $501/-
सुमि लिम्बू $500/-
कृष्ण सेनेहाङ $500/-
पिर्ती लिम्बू $500/-
साबित्रा साँबा $500/-
राधा साँबा $500/-
सुरज साँबा $500/-
टीका कोयु राई $500/-
गँगा तामाङ $455/-
गँगा तामाङको बुबा आमा बाट $110/-
दिपेन पोमु $350/-
जीवन केदेम ( लुङ्वा) $333/-
लक्ष्मी ओख्राबो $305/-
मेनुका चोङ्बाङ $300/-
म्याक्स भाइ $300/-
दिमान लिम्बू $300/-
दक्ष कुमार वनेम $300/-
मन कुमारि साँबा $300/-
दिलु केदेम $300/-
मौसम इम्बुङ $300/-
आशा जबेगु $300/-
सन्जु यक्सो $300/-
चन्दा वनेम $300/-
डुक्पा यक्सो $300/-
मनिता आङ्बुहाङ $250/-
पबित्रा फोम्बो $225/-
निमा चेम्जोङ $205/-
जानुका नेम्बाङ $205/-
मोहन गुरुङ $205/-
नवीन गुरुङ $200/-
जिना सुब्बा $200/-
रिचा सुब्बा $200/-
सान्तिला कन्दङ्वा $200/-
सबिना राई $151/-
कला साम्पङ्ग $155/-
शान्ती संयोक $155/-
उर्मिला आले $105/-
रोस्ना गुरुङ $105/-
बिश्व जबेगु $105/-
जेनि लिम्बू $105/-
जेनिसा राना $105/-
तिर्थ कला राई $101/-
Kamal thapa $100/-
Soma limbu $100/-
Kabi kandangw $100/-
asmita kirat $100/-
Suki limbu $100/-
Subash iwahang $100/-
Deepa tumbangphe $100/-
Bikash gurung $100/-
अनिता यक्सो $100/-
सबिता गुरुङ $62/-
शिला गुरुङ $52/-
जम्मा $20,697× 15.75= NPR – ३२५,९७७/- तीन लाख २५ हजार ९ सय सतहतर ।
स्थलगत केहि दृष्यहरु



